काठमाडौं: खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण पुस्टि भएको छ।
आज पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताएका हुन्।
उनी घरमै आइसोलेसनमा बसेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
Welcome, Login to your account.
Welcome, Create your new account
A password will be e-mailed to you.