Sunday, September 24, 2023

आज ५७६३ जनामा कोरोना संक्रमण पुष्टि,१९ जनाको मुत्यु

१८ वैशाख,

आज पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आज शनिबार १४ हजार ९ सय ६९ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

आज नेपालमाा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार माध्यमलाई जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 28

Leave A Reply

Your email address will not be published. Required fields are marked *