Thursday, September 28, 2023

नेकपा एमाले का वरिष्ट नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ बैशाख ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । आज भने उनलाइृ नर्भिक अस्पताल लैजाने तयारी भएको स्रोतले जनाएको छ ।(source:ReportersNepal)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *