Saturday, September 23, 2023

पछिल्लो २४ घण्टामा सुदुरपश्चिममा १० जना कोरोनाको संक्रमीतको को मृत्यु

बैसाख १८, धनगडी
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा सुदुरपश्चिममा १० जनाको मृत्यु भएको छ । कैलालीका २ महिला १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ । यस्तै कञ्चनपुरका ५ पुरुष १ महिला गरि ६ जनाको मृत्यु भएको छ भने बझाङका १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *