Tuesday, September 26, 2023

चट्याङ लागेर बैतडीमा एक जना को मृत्यु

बैशाख २१,

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गए सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *