Tuesday, September 26, 2023

कोरोनाले एकै दिन कैलालिमा ९ जनाले ज्यान गुमाए

कैलाली-कैलालीमा शनिवार ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धनगढी ३ का ६१ वर्षीय पुरुष, कञ्चनपुर २ पुनर्वासका ८७ वर्षीय पुरुष कैलाली बर्र्दगोरीया २ का ७५ वर्षीय पुरुष, बर्दगोरीया ६ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै धनगढी १ बस्ने ५० वर्षीय पुरुष,धनगढी ५ का ४३ वर्षीय पुरुष, धनगढीका ४ का ८१ वर्षीय पुरुष,धनगढी १२ का ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै कैलाली लम्की चुहा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *