Thursday, June 1, 2023

एमालेको भबिस्य निर्धारण गर्ने अन्तिम बार्ता,रामेश्वर थापाको घरमा ओली र नेपालबीच वार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।  चपली हाइटस्थित रामेश्वर थापाको घरमा भेटवार्ता सुरु भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 94

Leave A Reply

Your email address will not be published. Required fields are marked *