Saturday, September 23, 2023

घोडाघोडी अस्पतालले कोरोना संक्रमणितका लागि छुट्टै आइसोलेन स्थापना गरि उपचार गर्दै

बैशाख ३१, सुखड डेेेमोक्रेसी सम्बादाता
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी अस्पताल प्रा.लि.ले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि बिशेष तयारी संगै अन्य सेवालाई पनि निरन्तरता दिईरहेको जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो लहरको जोखिमका लागि बिशेष तयारी थालिएको तथा बिगतमा अस्पताल बाट दिदै आएका सम्पुर्ण सेवा सुबिधाहरुलाई निरन्तरता दिईरहेको अस्पतालका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताए । कोभिड १९ महामारीको दोश्रो लहर सुरु भए संगै अस्पतालले आकस्मिक तयारी गरि छुट्टै भवनमा आईसोलेसन स्थापना गरी संकास्पद बिरामीको उपचार सुरु गरेको छ । आज एक बिज्ञप्ती जारी गदै अस्पताललले क्षमता भन्दा माथी उठी छुट्टै भवनमा आईसोलेसन स्थापना गरेको जानकारी गराएको हो ।

घोडाघोडी अस्पतालको आइसोलेसन भवन

जिल्लाको मध्य क्षेत्रमा रहेको अस्पतालले आईपर्ने सम्स्यालाई मध्यनजर गदै २४सै घन्टा आकस्मिक सेवा अस्पतालमा आश्वयक औषधी उपकरण थप गरिएको अध्यक्ष सापकोटाले बताए । अस्पतालले सामान्य ज्वरो रुघाखोकि लागेमा घरमै बसि उपचार गर्ने, कोरोना भाइरस बाट सुरक्षित रहन साबुनपानीले हात धुने तथा स्वयं सरसफाइमा सचेत रहने, रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउनु पर्ने

घोडाघोडी अस्पतालको प्रेस नोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *