Saturday, September 23, 2023

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल फितरको शुभकामना व्यक्त

कपिलवस्तु राष्ट्रीय मदरसा संघ नेपाल द्वारा मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितरको शुभकामना व्यक्त।

मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितर पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

राष्ट्रीय मदरसा संघका रााष्ट्री अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्कीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल फितरको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *