Sunday, September 24, 2023

संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द

डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् ।

एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए ।

सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए ।

पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो ।

नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।

अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ ।

कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ ।

यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो ।

नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।

अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् ।

एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ ।

यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ ।

यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो ।

नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।

अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए ।

सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो ।

यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ ।

कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे ।

यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् ।

एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो ।

यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो ।

नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् ।

अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए ।

सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ ।

वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् ।

काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो । सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।

डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् ।

एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् । काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए । सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’ सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् । ६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटेलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटेललाई क्वारेन्टिनमा परिणत गरेका थिए । पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा र्फकने गतिमा थियो । यसबीचमा होटेल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटेललाई या विदेशी पर्यटक आउनु पर्छ । वा काठमाडौंमा बीना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुबै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *