Thursday, September 28, 2023

नेपालको राष्ट्रिय झण्डा को अपमान

हाम्रो देश नेपाल को राष्ट्रिय झण्डा को अपमान भएको छ।कैलाली जिल्ला घोडाघोडी घोडाघोडी नगरपालिका वार्ड नं १ स्थित इलाका प्रशासन कार्यालय को भवन माथि फहराइएको नेपालको राष्ट्रिय झण्डा चिरा चिरा परी च्यातिएको अवस्थामा पाइएको छ। नगरको प्रमुख प्रशासन कार्यालय जस्तो ठाउँमा फहराइएको राष्ट्रको प्रतीक हरेक नेपाली को गौरव को प्रतीक त्यसरी धुजा धुजा हुँदा समेत कसैको ध्यान नगएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *