कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा निवासी विकास प्रेमी नेता तथा नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्रा) ले मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ।
मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
मिश्रा ले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकरा ईद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।