Saturday, September 23, 2023

राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा इद उल अज़हां(बकरा इद)को शुभकामना व्यक्त

मुस्लिम धर्मावलम्बी हरूले मनाउने महत्त्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रिय मदरसा सङ्घ नेपालका  राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रिय मदरसा सङ्घका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मन्त्री माननीय सुदर्शन बराल, नेकपा माओवादी केन्द्र कृष्ण नगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी, शहवाज खान, समद खान लगायतले बकर इदको शुभकामना व्यक्त गर्नु भएको छ।

मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड बकर इदको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

उहाँहरूले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बकर इदको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको कोभिड १९ चाडै संसारबाट लोप होओस् भन्ने अल्लाह सँग प्रथाना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 98

Leave A Reply

Your email address will not be published. Required fields are marked *