Thursday, September 28, 2023

आर्थिक अपारदर्शी भएको भन्दै घोडाघोडी नगरकार्यपालिकाको बैठक ९ जना वडा अध्यक्ष बाट बहिस्कार

सुखड- साउन ६ बुधबार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा आज नगर कार्यपालिकाको बैठक बहिस्कार गरिएको छ।घोडाघोडी नगरकार्यपालिकाको बैठकमा ९ जना वडा अध्यक्ष बाट बहिस्कार गरिएको हो।वडा न.२ र वडा न.१२ का वडा अध्यक्ष भने अनुपस्थित रहेको बताइएको छ। बहिष्कार गर्नुपर्ने कारण घोडाघोडी नगरपालिकाले बिनियोजित गरेको योजना तथा बजेट अपारदर्शी रहेको कर्मचारी र नगरप्रमुखको मिलोमतोमा आर्थिक चलखेल भएको ,ठेकेदार सङ साठ्गाट गरि उनिहरुलाइ अपारदर्शी तरिकाले छिटो भुक्तानी दिने गरेको तर उपभोक्ता समितीले गरेको कामको भुक्तानी दिन आलटाल गरि ढिलासुस्ती गरि दुख दिएको र नगरको सबै योजनाको बारेमा जानकारी लिन खोज्दा संतोषजनक जवाफ नआएको भन्दै ९ वटा वडाका वडा अध्यक्ष द्वारा कार्यपालिका बैठक बहिस्कार गरिएको वडा न३ का वडा अध्यक्ष कमल चौधरीले जानकारी गराएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *