Sunday, September 24, 2023

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपियो, यस्तो छ सिडिओको आदेश

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था बाहेक बाकी सबै कार्य सञ्चालन गर्न सकिने जनाएको छ ।   
यस्तो छ सिडिओको आदेश :-

No photo description available.
May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 98

Leave A Reply

Your email address will not be published. Required fields are marked *