Thursday, September 28, 2023

ओली र नेपाल समूहका सांसदहरुले सुरु गरे एकता अभियान

नेकपा एमाले दुवै समूहका सांसदहरू पार्टी एकता अभियानमा लागेका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पार्टी एकता अभियान सुरु गरेका छन् ।

​सिंहदरबारमा बसेको अध्यक्ष ओली र नेपाल समूहका सांसदहरु विभाजन रोक्न सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक र लालप्रसाद लगायत छन्, भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल र जयकुमार राई लगायत सहभागी छन् ।

एकता जोगाउन सुरु भएको अभियानलाई सशक्त बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 106

Leave A Reply

Your email address will not be published. Required fields are marked *