Sunday, September 24, 2023

प्रदेश सभा सदस्य मा.अमर बहादुर साउद द्वारा विकास निर्माणका काम बारे जनता संग छलफल

होम प्र. आचार्य असोज ९

घोडाघोडि नगरपालिका वडा नं ३, ७ र ५ मा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय अमर बहादुर साउद ज्यू सहित नेताहरूले हाल सम्म भएका विकास निर्माणका काम र गर्नुपर्ने कार्यहरुको विषयमा कार्यकर्ता संग छलफल गर्नु भएको छ।

विज्ञापन

विशेष गरी घोडाघोडी नगरपालिका को प्रत्येक वडामा स्थलगत अनुगमन गरी निमारणाधिन आयोजना तथा विकास गर्नु पर्ने आवश्यक काम हरु तथा जनताको जनजीविका संग प्रत्यक्ष सरोकार राख्ने सवालको विषयमा गम्भीर छलफल गर्ने क्रममा आज वार्ड न ३,७र ५ मा अनुगमन मा साथै समस्याको बारेमा छलफल गर्नु भएको थियो ।सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा का सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भीमसेन चौधरी जिल्ला कमिटी सदस्य क्रमस खडक रावत,कमल चौधरी, मेघ सावद लगाएत नेता कार्यकर्ता र जनताहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *