Thursday, November 30, 2023

अछाममा एक पुरुष मृत भेटिए

अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।  जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनका अन्दाजी ४० वर्षका नरे रोकाया  मुत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिए।विज्ञापन

जयगढ रामारोशन सडक खण्डको गजड बजारमा उनको शव भेटिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *