Sunday, September 24, 2023

बृहस्पति ग्रहमा जीवनको खोजी गर्न सन् २०२४ मा रकेट पठाइने

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) र एलन मस्कको कम्पनी स्पेसएक्सबीच सम्झौता भएको छ। सम्झौताअनुसार बृहस्पति ग्रहमा जीवनको खोजी गर्न सन् २०२४ मा रकेट पठाइनेछ। यसको लागि १७ करोड ८० लाख अमेरिकी डलरको सम्झौता नासा र स्पेसएक्सबीच भएको हो।

रकेट सन् २०२४ अक्टुबरमा अमेरिकाको फ्लोरिडास्थित क्यानेडी स्पेस सेन्टरबाट पठाइनेछ। बृहस्पति पृथ्वीबाट ६३ करोड किलोमिटर टाढा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *