Thursday, November 30, 2023

बैतडीमा थप १० बेडको कोभिड वार्ड सञ्चालनमा

बैतडीमा थप १० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ।विज्ञापन

जिल्ला अस्पताल बैतडीमा यसअघि १८ बेडको कोभिड वार्ड सञ्चालनमा रहेकोमा अब थप १० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याइएको हो। कोरोना भाइरसको तेश्रो लहर पनि आउन सक्ने भनिएकाले पूर्व तयारीका रुपमा उक्त कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।विज्ञापन

जिल्ला अस्पतालको निर्माणाधिन नयाँ भवनमा सो वार्ड सञ्चालनमा ल्याइएको बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *