Sunday, September 24, 2023

डडेल्धुरामा घर पुगाउने भन्दै किशोरीमाथि बलात्कार, २ जना पक्राउ

डडेल्धुरा जिल्लामा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

युवतीलाई घर पु¥यादिन्छु भनि बीचबाटोमै बलात्कार गरेको आरोपमा परशुराम नगरपालिकाका एक र डोटीको जोरायल गाउँपालिका–२ बुडरका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *