Saturday, September 23, 2023

पदक विजेता मिराबाई चानूलाई प्रधानमन्त्री मोदीले दिए बधाई

टोकियो ओलम्पिकमा रजत पदक जित्न सफल भारोत्तोलन खेलाडी माराबाई चानूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मिराबाईले ४९ केजी तौल समूहमा स्न्याचमा ८७ र क्लिन एण्ड जर्कमा ११५ किलो गरी कुल २०२ किलो तौल उचाल्दै रजत पदक जितेकी थिइन्।

मोदीले शुरुआत राम्रो भएको र उनको सफलताले अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताए। यस प्रतिस्पर्धाले चीनकी होउ जिहूईले स्वर्ण पदक जितिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *