होम प्र. आचार्य असोज १०
घोडाघोडी नगरपालिका वार्ड नं १ स्थित इलाका प्रशासन कार्यालय को भवनमा केही महिना पहिले देखि नै नेपालको राष्ट्रिय झण्डा च्यातिएको र धुजा धुजा अवस्थामा फराइएको पाइएको थियो र सो सम्बन्धी कसैको पनि ध्यान गएको देखिएको थिएन हामीले असोज ८ गते “नेपालको राष्ट्रिय झण्डाको अपमान” शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए औं ।
सबन्धित निकाएको ध्यानाकार्षण भएको र अहिले नयाँ झण्डा फहराइएको छ।
