Saturday, September 23, 2023

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ । शनिबारदखि बुटिक औपचारिक रुपमा सञ्चालनमा आएको हो ।उक्त बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।

रिबन काट्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामना दिइन् । ‘आफू जन्मिएको ठाउँमा यत्ति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुशी लागेको छ,’ उनले भनिन्, ‘बुटिकले सफलता पाओस् ।’ कविता सिवाकोटीले उक्त बुटिक सञ्चालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको जानकारी दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *