Thursday, November 30, 2023

निर्मल र भावनाको स्वरमा एकोहोरो माया सार्वजनीक (भिडियो सहित)

काठमाडौं/पछिल्लो समयमा चर्चामा रहेका गायक निर्मल के सि र गायीका भावना जि सि को स्वरमा रहेको गीत एकोहोरो माया सार्वजनिक भएको छ ।

चर्चामा रहेका गायक गायिकाले यो पटकको समेत गित चर्चामा जान्छ भन्ने मा बिस्वस्त रहेको बताउनु हुन्छ। प्रिया अधिकारिको निर्देशनमा रहेको उक्त गितले युट्युबमा राम्रो भ्युज ल्याउदै आइरहेको छ।

उक्त गितको रेकर्डिङ संकरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । प्रिया अधिकारि र सुमन घिमिरेको अभिनय रहको गीतको भिडियो निर्देशन प्रिया अधिकारि क्यामेरा बिबेक चालिसे सम्पादन/कलर प्रेम कुमार थारूको रहेको थियो।

भिडियो हेर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 5

Leave A Reply

Your email address will not be published. Required fields are marked *