Thursday, September 28, 2023

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

आज (आइतबार) सुनको भाउ प्रतितोला एक सय घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ । तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *