Tuesday, September 26, 2023

देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

छिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो।

१० हजार ५ सय ६९ जनाको आरटी पिसिआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै सोही समयमा २ हजार ५९ जना संक्रमण मुक्त भएका छन्। १८ जना संक्रमितको २४ घण्टामा मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *