Thursday, November 30, 2023

गृहमा केन्द्रीय सुरक्षा समिति बैठक, आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल

 गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल भएको जनाइएको छ ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल लगायत उपस्थित थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *