Thursday, September 28, 2023

नेकपा एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरमा बस्ने बैठक कति बजे बस्ने भन्ने तय नभएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल केन्द्रीत रहने पन्तको भनाई छ।

हिजोको बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा छलफल भएको थियो भने एमाले एकताका लागि दबाब दिन सांसदहरुले जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *