Sunday, September 24, 2023

आप्रवासी बोकेको डुंगा लिबियाको समुन्द्री तटमा पल्टिदा ५७ जनाको मृत्यु

लिबियाको समुन्द्री तटमा ७५ जना आप्रवासी बोकेको डुंगा पल्टिएको छ।डुंगा पल्टिदा डुबेर ५७ जनाको मृत्यु भएको छ भने १८ जनाको सकुशल उद्धार गरिएको छ।आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मेसिहेलीले यसको पुष्टि गरेकी छन्।

पश्चिम लिबियाको खुमस सहरबाट उक्त डुंगा छुटेको थियो। डुंगामा नाइजेरिया, घाना र गाम्बियाका नागरिक सवार थिए। चल्दै गरेको डुंगाको इन्जिनमा समस्या आएपछि डुंगा डुबेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *