Thursday, November 30, 2023

यी हुन् डा. केसीले प्रधानमन्त्री देउवा समक्ष राखेका ६ माग

डा.गोविन्द केसीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य–शिक्षा क्षेत्रको सुधारको लागि छ वटा माग राखेका छन्।

केसीका मागमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्नुपर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरुद्धमा चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गर्नुपर्ने,चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउनेमाथि कारबाही,मेडिकल शिक्षा गैर–नाफामूलक बनाउने, मेडिकल माफियाहरुलाई निरुत्साहित गर्ने र यस अघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *