Thursday, November 30, 2023

सानिमा लाइफको ६० लाख कित्ता साउन २० देखि

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाइसकेको कम्पनीले यही महिनाबाट बिक्री गर्ने भएको हो।

कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो। एक अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपीओ बिक्री तथा प्रबन्धकमा प्रभु क्यापिटल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *