Thursday, November 30, 2023

बालबालिकालाई लगाउन फाइजरसँग ६० लाख डोज खोप खरिद गर्ने

१२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ।

उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो। आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *