Sunday, September 24, 2023

नेपालमा कोरोना संक्रमण दर फेरि ओकालो लाग्दै,दैनिक संक्रमण पुष्टि हुनेको सांख्य तीन हजार भन्दा माथी

२०७८ साउन १२

नेपालमा सोमबार देखि ३ हजार भन्दा बढीमा संक्रमण दर बढेको थियो सोही दर आज पनि कायम रह्यो आज पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *