Thursday, November 30, 2023

कर्णालीमा ट्रक खस्दा चालक र सहचालकको मृत्यु

साउन १३,

कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना ७ ख ९५१६ नम्बरको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 5

Leave A Reply

Your email address will not be published. Required fields are marked *