Saturday, September 23, 2023

‘अनियमितता गर्नेलाई सजाय हुन्छ’ : मन्त्री जोशी

सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले अनियमितता गर्नेलाई कारवाही गरिने दृढता व्यक्त गरेकी छन्

जिल्लाको केआइसिंह गाउँपालिका वाइलमा मंगलबार आयोजना भएको कार्यक्रममा उनले प्रदेशमा कुनै पनि किसिमका अनियमितता हुन नदिन आफू सचेत रहेको बताउँदै कानून विपरीतका गतिविधि प्रमाणित भए जोसुकैलाई कडा कारबाही गर्ने चेतावनी दिइन्।

उनले भनिन्, “हामी भ्रष्टाचार निर्मूल गर्ने अभियानमा छौँ, सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको जानकारी भए प्रमाण सहित पेश गर्नुस् कानूनी कारबाही गर्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *