Thursday, November 30, 2023

नवनियुक्त दुई प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शीतलनिवासमा आयोजित विशेष समारोहबीच शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *