Sunday, September 24, 2023

बझाङमा एक युवकको करेन्ट लागेर मृत्यु

चक्र सिंह
साउन-१६ शनिबार
शनिबार दिउँसो बझाङमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला स्थिति बुगंलनगरपालिका वडा नम्बर एक घर भएका कलक जाग्री को सोही नगरपालिकाको वडा नम्बर चार बिजगडा मा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।स्थानीय का अनुसार जाग्री बारिमा तरकारी टिप्न गएको बेला बारी मै करेन्ट लागेर मृत्यु भएको हो । जाग्री सोही बिजगडा बजारमा ब्यापार ब्याबसाय संचालन गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *