Thursday, June 1, 2023

क्याम्पस परिसरमा टिकटक बनाउन रोक

सुखड, २६ मंसिर । कैलाली जिल्लाको मध्येवर्ति क्षेत्रमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले टिकटक बनाउन रोक लगाएको छ ।
क्याम्पसले आईतबार एक सूचना जारीगर्दै क्याम्पस परिसरमा स्मार्ट फोनको प्रयोगगर्दै क्याम्पस पोशाकमा टिकटक बनाउने गरेको गुनासो आएकोले टिकटक बनाउन रोक लगाएको जनाएको छ ।
क्याम्पसको सूचनालाई अटेरगरी कसैले टिकटक बनाइएको पाइएमा मोवाईल फोन जफत गर्नुका साथै आचारसंहिता अनुसार कार्वाहि गरिने समेत क्याम्पस प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *