Saturday, September 23, 2023

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय

बुटवलः प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरिएको छ।

प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो। राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

मन्त्रीपरिषद्को निर्णय अनुसारको प्रस्ताव सरकारले प्रदेशसभामा लैजाने छ भने प्रदेशसभाबाट प्रस्ताज पारित भए भालुवाङ स्थायी राजधानी हुनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *