Thursday, November 30, 2023

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको छ ।
अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको हो ।
रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ । यीबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *