Tuesday, September 26, 2023

रौतहटमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु

असोज १६,

रौतहटमामा झाझ खोलामा नुहाउने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ।
रौतहट यमुनामाई गा.पा.वडा न. २ भेडियाही बस्ने राम शंकर राय यादवको छोरी १२ बषिय ममिता कुमारी यादव भेडियाही गाउँ देखी पूर्व रहेको झाँज खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *