Thursday, June 1, 2023

प्राधिकरणले दियो स्वीकृति,कर्ण बने हिमालयन लाईफको सिईयो

काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओमा कर्णलाई नियुक्त गर्न स्वीकृति प्रदान गरेको जनाएको छ ।

युनियन लाइफमा सिईओ रहेका कर्णले नयाँ बनेको हिमालयन लाइफमा मासिक १० लाख रुपैयाँ तलव पाउने गरी सिईओमा नियुक्त भएका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मासिक १० लाख रुपैयाँ तलब भत्तासहितको सुबिधा दिने गरि कर्णलाई सीईओ बनाउन स्वकृति प्रदान गरिएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 94

Leave A Reply

Your email address will not be published. Required fields are marked *