हिमालय लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले प्रदेश स्थरिय रेसिडेन्सियल कार्यक्रम सन्चलन गरेको छ , सुदुरपच्चिमको कैलाली र कंचनपुर को करिब १२०अभिकर्ता लाई गत भाद्र १र २ गते बर्दिया ,ठाकुरद्वार र पहाडको ७ जिल्लाको अभिकर्ता लाई हिजो र आज १५र १६ गते डडेलधुराको रातो गुराँस रिसोर्ट मा कार्यक्रम सम्पन्न गरेको छ । करिब २२ उत्कृष्ट एजिन्सी म्यानेजर र १ जना MDRDको सहितको उपस्थितिमा कम्पनीको प्रदेश प्रमुख राम बहादुर शही र उप प्रादेशिक प्रमुख टेक राज आचार्यले आ आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो । सबै सफल अभिकर्ता साथीहरू लाइ प्रसंशा पत्र, खादा बाट सम्मान गरिएकको उत्त कार्यक्रमको संचालक उप प्रादेशिक प्रमुख टेक राज आचार्यले गर्नु भएको थियो।