Sunday, September 24, 2023

प्रदेश ५ को नाम लुम्बिनी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

बुटवल — प्रदेश ५ को नाम लुम्बिनी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । 

मंगलबार प्रदेश सभामा ७९ जना सांसदले पक्षमा मतदान गरे । यस्तै, विपक्षमा चार मत परेको छ । प्रदेशको नामाकरण सम्बन्धमा ८३ जना सांसद सहभागी भएका थिए ।

दुई जना सांसद मतदानमा सहभागी भएनन् भने एक सांसद अनुपस्थित थिए । प्रदेश ५ मा ८७ जना सदस्य छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *