Thursday, September 28, 2023

पत्रकार निर्मला पहराई को आत्महत्या या हत्या सत्य तथ्य छानबिनको माग, आज सुखड्मा प्रदर्शन

असोज २०,कैलाली– घोडाघोडी नगरपालिका सुखड्मा आज पत्रकार निर्मला पहराईको हत्या या आत्महत्या भएको हो त्यसको सत्य तथ्य छानबिन गरि यथार्थ कुरा बाहिर ल्याउनको लागि सुखड्मा प्रदर्शन गरिएको छ।केही दिन पहिला पत्रकार निर्मला पहराईको जङ्गल मा झुन्डिएको अबस्थामा लास फेला परेको थियो।पहराइको आफन्त ले हत्या भएको हुन सक्ने भनी दाबि गरेका छन। हत्या हो भने यथासिग्र सत्य तथ्य छानबिन गरि दोषी माथी कडा भन्दा कडा कार्यबाहिको माग प्रशासन समक्ष गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *