Tuesday, September 26, 2023

ओली’लाई कोरोना सङ्क्रमण पुष्टि

|| काठमाडौं, २० असोज । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओ’लीलाई कोरो’ना स’ङ्क्रमण पु’ष्टि भएको छ ।नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्र’मण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत को’रोना पोजेटिभ देखिएको छ ।मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई स’ङ्क्रमण पु’ष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि ब’न्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *