Thursday, September 28, 2023

नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर यस्तो छ (सुचिसहित)

नेपाल राष्ट्र बैंकले बुधबार (असोज २१)का लागि नेपाली बजारमा अमेरिकी एक डलरको खरिददर एक सय १७ रुपैयाँ २३ र विक्रिदर एक सय १७ रुपैयाँ ८३ पैसा कायम गरेको छ । मंगलबारको तुलनामा आज एक अमेरिकी डलरमा २६ पैसाको वृद्धि भएको छ ।

त्यस्तै युरोपियन एक युरोको खरिददर एक सय ३८ रुपैयाँ ११ पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम गरेको छ । एक सय ३७ रुपैयाँ ४३ पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ १४ पैसा कायम गरेको छ । आज एक युरोको विक्रिदरमा ६८ पैसाको वृद्धि भएको हो ।

आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर एक सय ५२ रुपैयाँ २४ पैसा र विक्रिदर एक सय ५३ रुपैयाँ दुई पैसा कायम गरेको छ । बुधबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर एक सय ५१ रुपैयाँ ३७ र विक्रिदर एक सय ५२ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो ।

केन्द्रिय बैंकले तोकेको विनिमयदर अनुसार आज कुवेती एक दिनारको खरिददर तीन सय ८२ रुपैयाँ ९१ पैसा र विक्रिदर तीन सय ८४ रुपैयाँ ८७ पैसा रहेको छ । भने आज बहराइन एक दिनारको खरिददर तीन सय १० रुपैयाँ ९१ पैसा र बिक्रिदर तीन सय १२ रुपैयाँ ५० पैसा कायम गरेको छ । यस्तो छ अन्य देशको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *