Sunday, September 24, 2023

आईपीएलमा आज चेन्नई र कोलकात्ता भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आजको खेलमा चेन्नई सुपर किङ्स र कोलकात्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको अवुधाविमा हुनेछ।

चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेकाे छ भने कोलकात्ताको कप्तानी दिनेश कार्तिकले गरिरहेका छन्। जारी आईपीएलमा चार खेल खेलेको कोलकात्ता चार अंक जोडेर अंकतालिकाकाे चाैथो स्थानमा रहेको छ।

पाँच खेलबाट चार अ‌ंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ। दुबै टोली आजको खेलमा जित निकालेर अंकतालिकामा आफ्नो स्थान सुधार चाहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *