Thursday, September 28, 2023

घोडाघोडीमा१ लाख ३६ हजार सहित१२ जना जुवाडे पक्राउ


कैलालीमा १ लाख ३६ हजारसहित १२ जना पक्राउ परेका छन् जिल्लाको घोडाघोडी नगरपालिका १० मा १२ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।उनीहरुको साथ बाट १ लाख ३६ हजार ५ सय रुपैयाँ सहित २ गड्डी तास र १ थान मण्डी बरामद गरेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।उनीहरु विरुद्ध म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *